Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : अध्यक्ष ओली

उहाँले भन्नुभयो, ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।’

कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता छैन, हामी वैकल्पिक शक्ति हौं : राजेन्द्र लिङ्देन

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला, वृद्धवृद्धाको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, भ्रष्टाचारमा शूल्य सहनशीलताको नीति अबलम्बन

टिकट नपाउँदा दाम्लो चुडाउन खोज्नेहरू कम्युनिस्ट हुँदैनन् : ईश्वर पोखरेल

जेपी भेटवालले मान्य अमान्य भएपनि पार्टीको निर्णय स्वीकार गर्ने नेता रहेको सम्झदै पोखरेलले स्थानीय चुनाव आउँदै गरेको र मेयर उपमेयर, प्रमुख उपप्रमुखको टिकट नपाए पार्टीकै विरोध गर्नेहरू रहेको भन्दै यो

एमालेद्वारा स्थानीय तहको चुनावी प्रतिवद्वता पत्रको तयारी सम्बन्धि छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) एमालेबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुसँग छलफल गर्दै हुनुहुन्छ । ओलीले भर्चुअल माध्यमबाट २०७४ को स्थानीय तहमा जितेका पार्टीका जनप्रतिनिधिहरसँग

निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं । सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन

एमाले स्थायी कमिटिको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको पहिलो बैठक आज (आइतबार)  बस्दैछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने भएकाे छ । बैठकले चुनाव लक्षित

नेपाली कांग्रेस कमजोर फिरादी, प्रचण्डको सपना चकनाचुर हुन्छ : महेश बस्नेत

‘जसरी अदालतमा कमजोर फिरादीले धेरै साक्षी राख्छ, त्यस्तै नेपाली कांग्रेस पनि एक्लै निर्वाचनमा जान डराएर गठबन्धन बनाएर जान लागेको छ,’ उहाँले भन्नुभयो, ‘एमालेको मुख्य प्रतिस्पर्धी पार्टी कांग्रेस नै हो, हामीले

गठबन्धनका विपक्षी नेतालाई देउवाको प्रश्न– ‘एमाले र माओवादी मिले भने के हुन्छ नि ?’

विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं बार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताउनुभयो ।

पार्टीलाई पहिलो शक्ति रूपमा स्थापित गर्ने एमालेको लक्ष्य

स्थानीय तह निर्वाचन घोषणापत्र बैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकता अनुसार प्रतिवद्धतापत्र जारी गर्न लगाउने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

उहाँसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् ।