Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै आगामी निर्वाचनमा बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको निष्कर्ष निकालेको छ । एमालेले तल्लो कमिटीहरुलाई जनमत बढाउनका लागि आवश्यक कार्यक्रम

बुढीगंगाको चार वडामा एमाले विजयी

अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ हजार ९६३ मत गणना हुँदा मेयर र उपमेयर दुवैमा एमालेकै उम्मेदवार अगाडि छन्

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको

अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाइन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको छ । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

एमालेले सातवटै प्रदेशमा वैचारिक तथा राजनीतिक प्रशिक्षण चलाउने

आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको लागि संयोजन गर्ने जिम्मेवारी पार्टीका सात उपाध्यक्षहरूलाई जिम्मेवारी दिएको छ ।

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ

पाँच दलीय गठबन्धन अवसरवादको झुण्ड : शंकर पोखरेल

काभ्रे । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धन अवसरवादको झुण्ड मात्रै भएको बताउनुभएको छ । नेकपा एमाले काभ्रेले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन

कैलाली एमालेका अध्यक्ष थापालाई पदबाट हटाइयो

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको सवालको जवाफ दिन रोष्ट्रममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका हुन् ।

माधव नेपालले सन्यास लिए हुन्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै