Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


एमाले गठबन्धन बनाउने पक्षमा छैन : ईश्वर पोखरेल

तत्कालको अवस्थामा वाम तालमेलको अवस्था नरहेको बताउँदै पोखरेलले वाम मोर्चा, वाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र भएको उल्लेख गर्नुभयो ।

निर्वाचनको तयारीका लागि एमाले सुरु गर्‍यो प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

एमालेबाहेक अरू वामपन्थी हैनन् : अध्यक्ष ओली

अध्यक्ष ओलीले शंकाको लाभ सबैलाई दिने भन्दै नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसको पछाडि नलागी गठबन्धन छोड्नुपर्ने बताउनुभयो । देशघाती काम नगरी वामपन्थी एकतामा आउन उहाँको आह्वान थियो ।

अन्तरघात गरेकाे भन्दै एमालेद्वारा गल्याङ नगरका पूर्वमेयरलाई कारबाही

दुईपटक सोधिएको स्पष्टिकरणको जवाफ नदिएपछि शुक्रबार जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो ।

सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको एमालेको आरोप

नेकपा (एमाले)को स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी ठूलो मात्रामा बजेट रकमान्तर गराएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरम अनियमितता र सत्ताको दूरुपयोग गरेको बताएको

हतियार खरिदको विषयमा स्पष्ट पार्न प्रधानमन्त्रीसँग एमाले सांसदको माग

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नुभएको हो ।

सार्वजनिक लेखा समितिको नेतृत्व पाउनुपर्ने एमालेको माग

सांसद गौतमले वर्तमान सरकार बनेको वर्षदिन बितिसक्दा पनि समितिको सभापति परिवर्तन नगरिएकोमा आपत्ति जनाउनुभयो । उहाँले सार्वजनिक लेखा समितिको नेतृत्वमा सरकारको छायाँ देखेको टिप्पणी गर्नुभयो ।

एमालेको स्पष्टिकरण– ‘एम. अधिकारी गभर्नर अधिकारी होइन’

गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको पष्टिकरण दिएको हो

एमालेको अर्थ विभागमा नाम देखिएपछि संसदमा गभर्नरमाथि प्रश्न, कटाक्ष र व्यङ्ग्य

थापाले तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, उकासिँदो मूल्यवृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने र परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणालीभन्दा बाहिर रहेको पैसा सिस्टममा

एमाले बहिस्कार गर्‍यो लेखा समितिको बैठक

काठमाडौं । सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार समितिको वार्षिक प्रतिवेदनको विषयमा छलफल गर्न बोलाएको बैंठकमा वार्षिक