Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


जावलाखेललाई पराजित गर्दै केपी ओली एफसी सेमिफाइनलमा

काठमाडौं । आयोजक केपी ओली एफसीले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्समा शनिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै