Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा विश्वका युद्धरत मुलुकलाई शान्तिको बाटो अवलम्बन गर्न आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वका युद्धरत विभिन्न मुलुकहरुलाई शान्तिको बाटो अवलम्बन गर्न आह्वान गर्नुभएको छ । शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँले युद्धरत् मुलुकहरुलाई शान्तिको मार्ग

गुटेरेसले सम्बोधन गर्ने संसद बैठकका लागि तयारी मंगलबार बिहानसम्म पूरा हुने

काठमाडौं । संघीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तिब्र पारेको छ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार दिउँसो ४

महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा (तस्बिरहरु)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । आइतबार अपरान्ह उहाँले पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । पाटन दरबार क्षेत्रको भ्रमणका क्रममा

राष्ट्र संघका महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्छ : पूर्वसभामुख सापकोटा

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्ने बताउनुभएको छ । आइतबार पूर्वसभामुख सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल

राष्ट्र संघका महासचिव गुटेरेस भेटघाटमा व्यस्त, प्रधानमन्त्री दाहालसँग भेटवार्ता

काठमाडौं । नेपालको चार दिने भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस भेटघाटमा व्यस्त हुनुभएको छ । गएराति काठमाडौं आईपुग्नुभएका गुटेरसले आइतबार दिउँसो परराष्ट्रमन्त्री एनपी साउदसंग भेटवार्ता गर्नुभयो

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज राति नेपाल आइपुग्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको भ्रमणका लागि आज राति काठमाडौं आईपुग्दै हुनुहुन्छ । गुटेरस आज राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आगामी आइतबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । सन् २०१७ जनवरीमा उहाँले पदभार

इजरायलद्वारा राष्ट्रसंघका महासचिव गुटेरेसको राजीनामा माग

काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको राजीनामा माग गरेको छ । यही अक्टोबर ७ मा हमासले गरेको आतंककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले राजीनामा

राष्ट्र संघका महासचिव गुटेरेसले कार्तिक १४ मा संसदमा सम्बोधन गर्ने

काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक