Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एकीकृत समाजवादीले चार उपाध्यक्षसहित पदाधिकारीको नाम टुंगो लगायाे: महासचिवमा वेदुराम र सचिवमा झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) चार पदाधिकारीसहित महासचिवको टुंगो लगाएको छ । एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । महासचिवमा डा‍

एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन पारित

एमालेले जबजलाई कुरुप बनाउँदै लगेको बताउँदै अध्यक्ष नेपालले आफूहरू जबजका सारभुत विचारहरूलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोटमा रहेको बताउनुभयो ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

बैठकमा अध्यक्ष नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै, संगठन विस्तार र नेताहरुको कार्यविभाजनबारे छलफल हुने

काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एक महिना अघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त

प्रदेश १ र बागमतीमा हाम्रो नेतृत्वमा सरकार बन्छ, स्वागतका लागि तयार रहनुस्– अध्यक्ष नेपाल

उहाँले भन्नुभयो, ‘एक र बागमती प्रदेशमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु ।’

अर्घाखाँचीमा एकीकृत समाजवादीको कार्यालय स्थापना

असोज मसान्तभित्र जिल्लाका ६ वटा स्थानीय तहमा संगठन विस्तार गरिसक्ने उहाँको भनाइ छ ।

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

कैलाली, असोज १ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री

झाँक्रीको कटाक्ष, ‘अरुले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न सकेनन्’

बुटवलमा आयोजित नेकपा(एस)को लुम्बिनी प्रदेश कमिटी गठन कार्यक्रममा बोल्दै उहाँले एमालेका केही नेताहरूले आफूलाई चुनौतीरहित नेता बताउने गरेको स्मरण गर्दै त्यस्तो सपना नदेख्न चुनौती दिनुभयो ।

भ्रमले एमालेमा रहेकाहरू ढिलो चाँडो पार्टीमा आउँछन्– माधव नेपाल

अध्यक्ष नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गर्नुभयो । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उहाँले बताउनुभयो ।

एकीकृत समाजवादीको पार्टी कार्यालय सञ्चालनमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आजबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एमालेमाबाट विभाजन भएर नेको एकीकृत समावादीले काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको हो ।