३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


विपक्षी गठबन्धनको आयु कति ?

अक्कल कुँवरकाठमाडौं, जेठ २५ । प्रतिनिधिसभा विघटनपछि जन्मिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्टिय जनमोर्चा सम्मलित विपक्षीको गठबन्धन प्रदेशसम्मै

बिमलेन्द्र निधि र उपेन्द्र यादवबीच भेटवार्ता, प्रदेश–२ मा सत्ता सहकार्यबारे छलफल

काठमाडौं, जेठ २१ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । भेटमा प्रदेश–२ मा सत्ता सहकार्यका सम्बन्धमा छलफल भएको

ढुंगा–गिटी–बालुवा निर्यातका लागि खुला गर्ने सरकारी निर्णय राष्ट्रघाती–उपेन्द्र यादव

काठमाडौं, जेठ १८ । सरकारले चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात गरी व्यापार घाटा कम गराउन भन्दै गरेको निर्णयप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष

जसपामा एकअर्कामाथि कारबाहीकाे डण्डा, ऐनअनुसार कदम चाल्ने आयोगको भनाइ

एकता भएको एक वर्ष पुगेसँगै जनता समाजवादी पार्टी आधिकारिक रूपले विभाजनतर्फ उन्मुख भएको छ । पार्टीभित्र दुवै समूहले एकअर्कालाई कारबाही गरेसँगै पार्टी विभाजन प्रष्ट भएको हो ।

आफूहरूसँग बहमुत भएको ठाकुर पक्षको दावी

तपाईंहरू जसपा छोडेर हृद्येश त्रिपाठीसहित राजपा ब्यूँताउन लाग्नु भएको हो भन्ने ईमेज टेलिभिजनको प्रश्नमा ठाकुर निकट नेता डा. सुरेन्द्र झाले तत्कालै आफूहरू त्यो बाटोमा नजाने बताउनुभयो ।

उपेन्द्र यादव जसपाको साधारण सदस्यबाट निष्कासित, किताबबाट नाम हटाउन आयोगलाई पत्र

मंगलबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकाारिणी समितिको बैठकले यादवलाई कारबाही गरिएको निर्वाचन आयोगमा पेश गरिएको पत्रमा उल्लेख छ ।

ठाकुर पक्षले बुझायो उपेन्द्र यादवलाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौं, जेठ १८ । औपचारिक विभाजनको प्रतीक्षामा रहेको जनता समाजवादी पार्टीमा दुई पक्षबीच एकले अर्कालाई पार्टीबाट निष्काशन गर्ने होड चलेको छ । केपी ओली सरकारलाई समर्थन गर्ने र ओली सरकारमा

जसपा विवाद : ठाकुर समूहद्वारा यादवसहितका नेतालाई कारबाही

पूर्व राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले यादव समूहका नेतालाई कारबाही गरेको ठाकुरनिकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।

कारबाहीमा परेपछि ठाकुर समूहको प्रतिक्रिया, ‘उपेन्द्र यादवलाई कारबाही गर्ने अधिकार कसले दियो ?’

यसैबीच समूहले कारबाहीको ब्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको छ । निर्वाचन अयोग पुगेर अध्यक्ष उपेन्द्र यादवले ठाकुर सहित अन्य नेताहरूलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाउनुभएको हो ।

जसपामा ठाकुर पक्षका चार नेता पार्टीबाट निष्कासित, निर्वाचन आयोगमा पत्र बुझाइयो

जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।