Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना भयो : अध्यक्ष यादव

काठमाडौं, पुष ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन

सरकारले लाखौं नागरिकलाई नागरिकताबाट वञ्चित गरायो : उपेन्द्र यादव

काठमाडौं, पुष ९ । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट वञ्चित गराएको दाबी गर्दै आपत्ति जनाउनु भएको छ । अध्यक्ष यादवले तराई/मधेशका लाखौं

संविधान संशोधन र नागरिकताको मुद्दा छिटो समाधान होस् : अध्यक्ष यादव

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ– उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

मधेशको नेता भन्ने महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको उपेन्द्रको आरोप

भैरहवा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाउनुभएको छ । महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्

उपेन्द्र यादव र विप्लवबीच भेट–समसामयिक विषयमा संवाद

काठमाडौं, साउन १० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटघाट गर्नुभएको छ । यादवलाई भेट्न चन्द र पार्टी नेता खड्गबहादुर विश्वकर्मा यादव निवासमा पुग्नुभएको थियो

माधव नेपाल, उपेन्द्र यादव र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । एमाले एकताको संभावना धमिलिएपछि वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनका नेताहरुसँग छलफल तीव्र पार्नुभएको छ । सोही क्रममा नेता नेपालले आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

जसपाको उपेन्द्र यादव पक्ष सरकारमा जाने, कांग्रेस र माओवादीकै जति मन्त्रालय चाहिने अडान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ । उसले सत्ता साझेदार दलहरुबिच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने समेत बताएको छ । साथै

जसपा : पाँच सांसद्ले छाडे ठाकुर पक्ष, यादव पक्षको बैठकमा सहभागी

यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा उनीहरू सहभागी भएका हुन् । निर्वाचन आयोगमा जसपा पार्टी आधिकारिकता विवाद विचाराधीन रहेका बेला ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा गएका हुन् ।