यसैबीच समूहले कारबाहीको ब्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको छ । निर्वाचन अयोग पुगेर अध्यक्ष उपेन्द्र यादवले ठाकुर सहित अन्य नेताहरूलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाउनुभएको हो ।
जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।
अब एक अध्यक्षले अर्को अध्यक्ष र तिनका समर्थकलाई पार्टीबाट निष्कासन गर्ने क्रम सुरु हुने देखिएको छ । एकले अर्कोलाई कारबाही गर्न आ–आफ्नो गुट केन्द्रित कार्यकारिणी समितिको बैठकको सहारा लिएका छन्
पार्टी अध्यक्ष यादवले पार्टीको विधान धारा ४९ बमोजिम अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेलगत्तै अर्को अध्यक्ष ठाकुरले पनि यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्नुभएको हो ।
काठमाडौं, जेठ ११ । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटन
काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । नयाँ सरकार गठनका लागि कांग्रेसले अन्य दलहरुसँग पनि छलफल गर्न सर्वदलीय बैठक बोलाएको हो । बैठकमा सहभागी हुन जनता समाजवादीका नेताहरु
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हिजो संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा
काठमाडौं, जेठ ४ । जनता समाजवादी पार्टी (जसपा) मा तत्काल सरकारमा नजाने विषयमा सहमति बनेको छ । पार्टीका दुई नेता महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति निकाल्दै आफ्नै
विज्ञप्ति जारी गर्दै ठाकुरले विभिन्न सन्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनि प्रसारित भइरहेका समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । ।
काठमाडौं, वैशाख ३० । जनता समाजवादी पार्टीभित्रको रडाकोमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष दुई कित्तामा उभिएका छन् । ठाकुरका साथमा राजेन्द्र महतो तथा यादवको साथमा बाबुराम भट्टराई देखिनुभएको छ