Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


एमालेका उपाध्यक्ष पाैडेल २५ दिनपछि थुनामुक्त

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल २५ दिनपछि थुनामुक्त हुनुभएकाे छ। विशेष अदालतले शुक्रबार उपाध्यक्ष पाैडेललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । उहाँलाई गत असार ८