Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सुदूरपश्चिममा उपसभामुखमा कोइलीदेवीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा उपसभामुख नलिने भएको छ । सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरेपनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते

काठमाडौं । कर्णालीमा प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ १ गतेलाई तोकिएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोक्नुभएको

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र

अर्घाखाँचीबाट संघको निर्वाचनमा उपसभामुख भुसाल उम्मेदवार बन्दै

अर्घाखाँची । उपसभामुख तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले आगामी मंसिर ४ गते हुने संघको निर्वाचनमा अर्घाखाँचीबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने बताउनुभएको छ । शनिबार पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा

सदनलाई प्रभावकारी ढंगबाट अघि बढाउनेछु : उपसभामुख भुसाल

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताउनुभएको छ । आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले

इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल

उपसभामुख भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भुमिका रहने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भुमिका खेल्ने

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो

प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी

संघीय संसद् भवन नयाँ बानेश्वरमा भुसालले दर्ता गराएको मनोनयको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र नेकपा (एकीकृत समाजवादी)की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।

उपसभामुख चयनका लागि आज मनोनयन

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल चार महिना बाँकी रहँदा उपसभामुख चयन गर्ने दौडमा राजनीतिक दलहरु लागेका छन् । उपसभामुखको पद रिक्त भएको साढे दुई वर्षपछि पदपूर्ति गर्न लागिएको हो ।

सभामुख सापकोटाद्वारा उपसभामुखको निर्वाचनकाे कार्यतालिका घोषणा

काठमाडाैं । प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही असार ३१ गते शुक्रबार हुने भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति घोषणा गर्नुभएको हो