Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


यौन हिंसाजन्य घटनामा उजुरी दिने हदम्याद हटाउन सांसदहरूको माग

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति समेत रहनुभएकी सांसद पालले यस प्रकारका जघन्य अपराधका घटनामा उजुरी दिनका लागि तोकिएको हदम्याद सम्बन्धि कानुनी व्यवस्था तत्काल पुनरावलोकन गर्न सरकारलाई दवाव दिनुभयो

शिल्पा कार्कीविरुद्धको उजुरी खारेज

कार्कीविरुद्ध जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दर्ता गराउनुभएको थियो । उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गर्नुभएको थियो

रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी

सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी दिनुभएको हो । उहाँले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारी पत्र पेश नगरेको भन्दै उजुरी दिनुभएको अधिकारीले बताउनुभयो ।

अख्तियारमा बाराबाट बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकाविरुद्ध ३६ उजुरी परेका हुन् ।

अख्तियारमा चालु आर्थिक वर्षमा ८ हजार उजुरी, ४६ प्रतिशत उजुरी फछ्यौट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा ८ हजार ७० उजुरी परेको जनाएको छ । विभिन्न माध्यमबाट प्राप्त भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार

बारामा अवैध नागरिता छानविनका लागि उजुरी पर्ने क्रम बढ्दो

बारा । नेपाली नागरिकता लिएका भारतीयहरुको हैकम बढ्न थालेपछि बाराका स्थानीयले भारतीय नागरिकको नेपाली नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिन थालेका छन् । २०६३ सालमा नागरिकता बाँड्ने

३६७ जना प्रहरीविरुद्ध उजुरी

काठमाडौं, पुष १३ । गत साउनदेखि मंसिरसम्म कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार

दिदी बलात्कारको आरोपमा बैंकका कर्मचारी पक्राउ

केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ ।

इच्छाराज तामाङमाथि उजुरीको चाङ…

पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि अहिलेसम्म ११ सय ४७ वटा जाहेरी र ४ अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लाग्ने क्रम जारी छ ।

ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्ध उजुरी दिन सकिने

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी दिन सकिने भएको छ । ट्विटरले गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै