उजुरी « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


अख्तियारमा चालु आर्थिक वर्षमा ८ हजार उजुरी, ४६ प्रतिशत उजुरी फछ्यौट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा ८ हजार ७० उजुरी परेको जनाएको छ । विभिन्न माध्यमबाट प्राप्त भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार

बारामा अवैध नागरिता छानविनका लागि उजुरी पर्ने क्रम बढ्दो

बारा । नेपाली नागरिकता लिएका भारतीयहरुको हैकम बढ्न थालेपछि बाराका स्थानीयले भारतीय नागरिकको नेपाली नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिन थालेका छन् । २०६३ सालमा नागरिकता बाँड्ने

३६७ जना प्रहरीविरुद्ध उजुरी

काठमाडौं, पुष १३ । गत साउनदेखि मंसिरसम्म कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार

दिदी बलात्कारको आरोपमा बैंकका कर्मचारी पक्राउ

केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ ।

इच्छाराज तामाङमाथि उजुरीको चाङ…

पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि अहिलेसम्म ११ सय ४७ वटा जाहेरी र ४ अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लाग्ने क्रम जारी छ ।

ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्ध उजुरी दिन सकिने

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी दिन सकिने भएको छ । ट्विटरले गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै

रुपा सुनारलाई कारबाहीको माग गर्दै मानवअधिकार आयाेगमा सरस्वती प्रधानको निवेदन

सरस्वती प्रधानले सञ्चारकर्मी सुनारलाई जातिय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तीन दिन हिरासमत बसेर प्रधान छुट्नुभएको थियो । सुनारले पनि आफूमाथि विभेद भएको भन्दै

जीतपुरसिमरा उपमहानगरका जनप्रतिनिधिसहित १६ जनाविरुद्ध अख्तियारमा उजुरी

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरमा संस्थागत भ्रष्टाचार मौलाएको छ । बाराका १६ स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरमा तीन वर्षयता दर्जनौं शीर्षकमा अख्तियारमा परेको उजुरीमा पहिलो देखिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि,

महिला सांसद भन्छन्–‘पुरुष सांसदहरुबाटै महिला हिंसा हुने गरेको छ’

काठमाडौं, मंसिर २५ । महिला सांसदहरुले पुरुष सांसदहरुबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको खुलासा गरेका छन् । लैंगिक न्यायका लागि संघीय सांसदहरुको समूहको बिहीबार सिंहदरबारमा भएको छलफलका क्रममा महिला

जनस्वास्थ्यसम्बन्धी ऐन र नियमावलीमा भएका फरक व्यवस्थामाथि प्रष्ट पार्न पत्राचार

काठमाडौं, मंसिर १८ । संसदीय समितिले जनस्वास्थ्यसम्बन्धी ऐन र नियमावलीमा भएका फरक व्यवस्थामाथि प्रष्ट पार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । संघीय संसद, राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी