Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


१० दिनदेखी माइतीघरमा उखु किसानको प्रदर्शन

काठमाडौं । उखु किसानहरूले मंगलबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरू १० दिन यता माइतीघर मण्डलामा निरन्तर प्रदर्शन गरिरहेका