Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पाँचदलीय गठबन्धन ३० गतेपछि पाँचतिर लाग्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

एमालेको तर्फबाट मेयरका उम्मेदवार सरस्वती चौधरी उपमेयरका उम्मेदवार भोला अधिकारीले आफूलाई निर्वाचित गराए विकास निर्माणका कार्यसँगै शिक्षा, स्वास्थ्य र अन्य आवश्यकताको उचित सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रचण्डलाई कांग्रेस प्रवेश गर्न पोखरेलको सुझाव

वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको बताउँदै पोखरलेलले उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

एमालेले वैशाख ९ गते घोषणापत्र जारी गर्ने, सुझाव संकलन सकियो

केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारे उल्लेख हुने उहाँले बताउनुभयो ।

टिकट नपाउँदा दाम्लो चुडाउन खोज्नेहरू कम्युनिस्ट हुँदैनन् : ईश्वर पोखरेल

जेपी भेटवालले मान्य अमान्य भएपनि पार्टीको निर्णय स्वीकार गर्ने नेता रहेको सम्झदै पोखरेलले स्थानीय चुनाव आउँदै गरेको र मेयर उपमेयर, प्रमुख उपप्रमुखको टिकट नपाए पार्टीकै विरोध गर्नेहरू रहेको भन्दै यो

माओवादीसँग तालमेल नगर्ने ईश्वर पोखरेलकाे भनाइ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदाखाँदाको सरकार ढाल्ने माओवादीसँग चुनावी तालमेल नहुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज (सोमबार) पत्रकारहरूसँग कुरा गर्दै उहाँले एमालेसँग

संविधान र कानुनबमोजिम चुनाव नभए सरकारविरुद्ध जनपरिचालन हुन्छ : ईश्वर पोखरेल

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको हो ।

नेपालको राजनीति दुई ध्रुवमा विभाजित : ईश्वर पोखरेल

काभ्रे, पुष ४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनु भएको छ । एमाले एक्लै एकातिर र अर्कोतर्फ गठबन्धनकारी शक्ति रहेको उहाँको विश्लेषण

गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानून बन्न दिएनन् : ईश्वर पोखरेल

काठमाडौं, मंसिर २२ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानून बन्न नदिएको आरोप लगाउनु भएको छ । सत्तारुढ गठबन्धनले

राप्रपाले गतिशीलतालाई आत्मसाथ गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुराले आफूहरुलाई एक ठाउँमा बाड्ने भन्दै पोरखेलले जनताको जीवनको परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

पार्टीको नेतृत्व सहमतिमा : ईश्वर पोखरेल

काठमाडौं, मंसिर १ । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा निर्माण हुने बताउनु भएको छ । महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल