Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


इम्बोस्ड नम्बर प्लेटको औचित्य पुष्टि गर्ने समिति गठन गर्न नवनियुक्त मन्त्री राईको निर्देशन

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पदबहाली गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।