काठमाडौँ । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिबारे तत्काल माफी माग्नुपर्ने माग गरेको छ । प्रधानमन्त्री साहले नेपालको पनि भारतको धेरै भूमि मिचेको