Logo १३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026


आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकपमा ओलम्पिक जिम्न्यास्टिक च्याम्पियन पेट्रोनियासको जित

काठमाडाैं । कायरोमा भएको आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकप फाइनलको उद्घाटन खेलमा ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा स्वर्ण पदक जितेका छन्। पुरुष र महिलाका पाँच वटा स्वर्ण पदकको निर्णय भएको थियो