Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


बलात्कार आरोपी क्रिकेटर सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको अनुमती दिएको छ । गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका

ज्याकलिनलाई मुद्रा अपचलन मुद्दामा आरोपी बनाउने ईडीको तयारी

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लान्ड्रिङ (मुद्रा अपचलन) प्रकरणका कारण चर्चामा छिन् । भारतीय सञ्चार माध्यामका अनुसार ईडी (प्रर्वतन निर्देशालय) ले ज्याकलिनलाई मनी लान्ड्रिंग मुद्दामा आरोपी बनाउने तयारी

प्रहरीलेनै बलात्कार आरोपी भगाएको बिनुको आरोप

काठमाडौं । बिनु यादवले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी कर्मचारीले जबरजस्ती करणी उद्योगका आरोपी पवन कठायतलाइ पक्राउ नगरी उजुरी दर्ता भएको फोनबाट सूचना दिएर भगाएको आरोप लगाएकी छिन् । आफ्नै

बलात्कार आरोपी सिद्धबाबालाई मन्त्रीहरूले भेटेकोप्रति एमालेको आपत्ति

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको हो ।

पौडेलको हत्यामा संलग्न भएको आरोपमा १२ जेल चलान

जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जेल र बाल सुधार गृह पठाइएको हो ।

बलात्कार आरोपी मनोज पाण्डे जेल चलान

पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको हो । जिल्ला अदालतले पाण्डेलाई मानव बेचबिखनको मुद्दामा पुर्पक्षका लागि

बलात्कार आरोपी पाण्डेलाई पाँच दिन थुनामा राख्न अनुमति

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौं जिल्ला अदालत पुर्‍याएको थियो ।

सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेकाे आराेपमा मनाेज पाण्डे पक्राउ

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि घटनाबारे छानविन गर्न दबाव बढेको थियो ।

अपराधको केन्द्र बन्दै काठमाडौंका गेष्ट हाउस, बलात्कारका घटना बढी

पुस १२ मा कामको खोजीमा सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा ९ जनाबाट बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका ९ जना किशोरले उनलाई बलात्कार

जनावरको आवाज निकाल्ने सन्तोषी सुब्बाको हत्या आरोपी तिमल्सिना पक्राउ

काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्यान लिने आरोपी पक्राउ परेका छन् । मंगलबार काठमाण्डौंको दक्षिणकाली नगरपालिका ७ पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला