काठमाडौं । काठमाडौंको शंखमुलमा शुक्रबार २२ वर्षीय वसन्त कालाखेतीलाई २ जना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन्। महानगरपालिका-१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा बस्ने २२ वर्षीय कालाखेती