Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


रूकुम पश्चिममा गाडीकाे ठक्करबाट आमा-छोरीको घटनास्थलमै निधन

जीवन खड्का-संवाददाता रुकुम पश्चिम। रुकुम पश्चिममा गाडीको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु भएकाे छ। सानीभेरी गाउँपालिकाको सिम्ली नजिकै आइतबार बिहान साढे ८ बजे भएकाे दुर्घटनामा परी उनीहरुकाे मृत्यु भएकाे हाे।

नाबालिग छोरी सहित आमाले गरिन् आत्महत्या

सर्लाही । सर्लाहीको बागमती स्थित मानव निर्मित तालमा नाबालिग छोरी सहित हामफालेर एक महिलाले आत्महत्या गरेकी छिन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी २६ वर्षीया रेखा साहले आफ्नी छोरी ३ वर्षीया