Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


विप्लव नेतृत्वको माओवादीले सरकारविरूद्धकाे आन्दोलन शुरू

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ। काठमाडौंमा शुक्रबारदेखि आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् ।

बंगलादेशमा फेरी आन्दोलन शुरु

एजेन्सी । बंगलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप

कृषि मन्त्रालयका कर्मचारी पुनः आन्दोलनमा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार

कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीवार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा

लघुवित्तका कर्मचारीहरु आन्दोलनमा

बर्दिया । मर्जरको विषयलाई लिएर देशभरका सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु एकै पटक आन्दोलनमा उत्रिएका छन् । साधनासँगको मर्जरको विषयमा अन्याय भएकाले हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाइ

स्थानीय तहका कर्मचारीको आन्दोलन आज पनि जारी

काठमाडौं । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आज पनि आन्दोलन गरेका छन् । मंगलबार पनि उनीहरुले माईतीघर मण्डलामा भेला भइ आन्दोलन गरेका हुन् । उनीहरुले सङ्घीय निजामती

आजपनि चिकित्सकहरुको आन्दोलन जारी

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बिहीबार पनि माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्ने चिकित्सकहरुको चेतावनी

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन्

श्रम कानूनको बिरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा

एजेन्सी । सरकारले संसदमा पेश गरेको श्रम कानूनको बिरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन् । ग्रिसका मजदुरहरुले सडकमा उत्रिएर हड्ताल गरेका हुन् । सार्वजनिक क्षेत्र छाता युनियन एडेडी र

एमालेद्वारा शिक्षकका जायज माग सम्बोधन गर्न सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार शिक्षा, विज्ञान तथा