Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


उद्योगी व्यवसायीले फागुनमा बैंकविरूद्ध संयुक्त रूपमा सडक आन्दोलन गर्ने

काठमाडाैं । आगामी फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । सयुक्त मूल संघर्ष समितिका संयोजक नरेश

देशव्यापी आन्दोलन गर्ने लघुवित्त पीडित संघर्ष समितिको निर्णय

काठमाडौं । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुटवलमा भएको लघुवित्तका ऋणीहरुको भेलाले आन्दोलन थाल्ने चेतावनी दिएको हो । लघुवित्तहरुले मनपरी

प्रदेश १ का व्यवसायीद्वारा बैंकविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी

झापा । बैंक तथा वित्तीय संस्थाले बृद्धि गरेको ब्याज दर नघटाए प्रदेश १ का व्यवसायीले कडा आन्दोलन गर्ने भएका छन् । उनीहरूले वृद्धि गरेको ब्याज तत्काल फिर्ता गरिनु पर्ने र

शिक्षकहरु आन्दोलनमा, कालोपट्टी बाँधेर अध्यापन

काठमाडौं । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले आन्दोलन सुरु गरेको छ । आन्दोलन स्वरुप देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले मंलबार हातमा कालोपट्टी बाँधेर अध्यापन

उच्च माविका शिक्षकहरुले आन्दोलन गर्ने

काठमाडौं । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन नेपालले भदौ

अध्यक्ष दाहालद्वारा आन्दोलनको घोषणा

 काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नु भएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई

तीनै तहका १ लाख बढी निजामती कर्मचारीले आज आन्दोलन गर्ने

काठमाडौं । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी निजामती कर्मचारी आज (साेमबार) देखि एकै पटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका

मधेश प्रदेश सरकारको आन्दोलन स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले फिर्ता लिए आन्दोलन

काठमाडौं । सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा लगाएको अवरोधको आन्दोलन फिर्ता लिएका छन् । शहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेश गर्ने

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारद्वारा आन्दोलन घोषणा

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शनिबार पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्नुभएको हो । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिनुभयो ।