Logo १९ कार्तिक २०८३, बिहिबार | Fri, Nov 6, 2026


मेक्सिकाे एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु

एजेन्सी । मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो । अन्य

पर्सामा कोरोना संक्रमण ह्वात्तै घट्यो, अस्पताल र आइसोलेसन केन्द्रहरु कोरोना संक्रमित शून्य

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा अहिले संक्रमण दर न्यून रहेको छ । वीरगञ्जका डेढ दर्जन अस्पताल तथा आइसोलेसन केन्द्र संक्रमितविहीन रहेका छन् । प्रदेशकै मुख्य अस्पताल नारायणी अस्पतालमा

राप्ती अस्पतालका मेसुलाई कालो मोसो दल्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

महासचिव डाक्टर बद्री रिजालले विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनबमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गर्नुभएको हो ।

अनसनरत धन गुरुङ अस्पताल भर्ना

काठमाडौं । बेलायती सेना सरह पेन्सनको मागसहित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसिरहेका अनसनकारी मध्येका एक भुपु गोरखा सैनिक धन गुरुङ अस्पताल भर्ना हुनुभएको छ । बिगत १२ दिनदेखि

कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पतालहरु तयारी अवस्थामा राख्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना

जिल्लाका अस्पताल, मेडिकल कलेज र आइसोलेसन सेन्टर सूचिकृत गर्न गृह मन्त्रालयको निर्देशन

पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर सूचीकृत गर्न निर्देशन दिएको हो ।

कोरोना संक्रमितले काठमाडौंका अस्पतालहरु भरिभराउ

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु भरिभराउ भएका छन् । कोरोना संक्रमितको उपचारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगंज,

माधव पक्षको पिभीद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ

महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाइ गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाइ गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्‍याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताउनुभयो

संक्रमितले भरिए काठमाडौंका सरकारी अस्पताल, एक सातापछि बिरामीको चाप थेग्नै नसक्ने

प्रज्ञा तिमिल्सीना काठमाडौं, साउन १७ । साउन महिना सुरु भएसँगै बढेको कोरोना संक्रमितको संख्याले उपत्यकाका सरकारी अस्पताल भरिएका छन् । काठमाडौंको टेकु अस्पतालमा त शैया खाली नभएपछि अस्पतालको प्राङ्गणबाटै सेवा

दाङमा अस्पतालका बिरामी तथा कुरुवाहरूलाई निशुल्क खाना

दाङ । दाङमा अस्पतालका बिरामी तथा कुरुवाको सुविधाका लागि निःशुल्क खाना खुवाउने अभियान सुरू भएको छ । अरनिको समीक्षालयमा जय गुरुदेव धर्म विकास संस्था दाङले यो अभियान सुरू गरेको हो