Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


वडा कार्यालय परिसरका काठ अवैध रुपमा काटिँदै

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य