Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


सरकारसँग पाइला-पाइलाको हिसाब लिने रणनीतिमा एमाले !

संसद् बन्द गरेर अध्यादेशबाट शासनसत्ता चलाउन खोजेको आरोप पनि ओलीले खेप्नुपर्यो । सरकारमा रहेको बेला संसदप्रतिको रवैयालाई विपक्षीमा पुगेपछि पनि निरन्तरता दिने एमालेले संकेत गरिरसकेको छ ।

सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्

शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।

बेनी-जोमसोम सडकखण्ड पुनः अवरुद्ध

म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध

अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु

लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो

एमालेद्वारा गण्डकीमा दोस्रो दिन पनि सदन अवरोध

बजेटमाथिको छलफल हुनुपर्ने सोमबारको बैठकमा पनि एमालेले भ्रष्टाचारको विषयमा स्पष्ट पानुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो । अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक मंगलबारसम्म स्थगित गर्नुभएको छ ।

मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध, सास्ती खेप्न बाध्य यात्रु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नयाँपुल नजिकै खसेको पहिरो हटाएर सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा(पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको

देशभरका १३ राष्ट्रिय राजमार्ग अवरुद्ध

बिहीबार बिहानसम्म ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार दुवैतर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ । राजमार्गहरू पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको

बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद