Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


एमालेको अडानले कर्णाली प्रदेशसभाकाे दाेस्राे बैठक पनि अवरुद्ध

मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।

एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, बैशाख ९ । बागलुङको निसीखोलामा एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गतको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको पाखुते भीरमा सडक फराकिलो बनाउने क्रममा एक्साभेटर पुरिएको हो । बिहीबार बिहान

प्रदेश १ को प्रदेशसभा बैठक लगातार तेस्रोपटक अवरुद्ध, यस्ता छन् प्रतिपक्षीको माग

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राख्दै नियमित बैठक अबरुद्ध गरिएको हो ।

बैतडी र दार्चुलामा ३ दिनदेखि सञ्चार सेवा अवरुद्ध

बैतडी, चैत १२ । बैतडी र दार्चुलामा अप्टिकल फाइबर काटिंदा ३ दिनदेखि नेपाल टेलिकमको सबै सेवा अवरुद्ध भएको छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध

तेह्रथुमका अवरुद्ध सडक सञ्चालनमा

तेह्रथुम, मंसिर १२ । बार्षाका कारण लामो समयदेखि अवरुद्ध तेह्रथुमका सडकमा यातायात सञ्चालनमा आएका छन् । बर्षाका कारण अवरुद्ध भएपछि लामो समयसम्म मर्मत नगरीएका सडकहरु स्थानीय निकायले मर्मत गरेपछि सञ्चालनमा

हुम्लामा पुनःटेलिफोन सेवा अवरुद्ध

हुम्ला, मंसिर ८ । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका

हुम्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

सिमकोट, असोज २७ । हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट –८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट

गुल्मीमा ठाउँ-ठाउँमा सडक अवरुद्ध

गुल्मी, असोज ८ । भारी वर्षाका कारण तम्घास-रिडी सडक खण्ड अन्तर्गत रेसुंगा नगरपालिका–१२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार

त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा, असोज ८ । भारी वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर– ९ झिरघारीमा पहिरो जाँदा राजपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ, असोज ८ । वर्षाका कारण बिभिन्न ठाँउमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गजुरीदेखि मौवा खोलासम्म सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । राजमार्गमा पहिरो खसेका