एजेन्सी । उत्तर कोरियासँग सम्पर्क गर्ने प्रयास कयौँ पटक असफल भएको भन्ने अमेरिकी सरकारको दाबीलाई उत्तर कोरियाले अस्विकार गरेको छ । उत्तर कोरिया विदेश मन्त्रालयका प्रथम उपमन्त्री छो सोन होई
एजेन्सी, चैत ४ । अमेरिकामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ८ जना मारिएका हुन्
एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनबर लगायत अन्य राज्यहरुमा भएको भारी हिमपातका कारण २ हजार हवाई उडानहरु रद्द भएका छन् । हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु
काठमाडौं, चैत १ । विश्वव्यापी महामारी कोराना भाइरसबाट विश्वमा अहिलेसम्म १२ करोडभन्दा बढी व्यक्ति संक्रमित बनेका छन् । कोभिड–१९ बाट करिब २६ लाख ६० हजार व्यक्तिको मृत्यु भएको वर्डो मिटर
म्यानमारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।
काठमाडौं, फागुन २८ । अमेरिकाको क्यालिफोर्नियास्थित सन्फ्रान्सिस्कोमा उबर ट्याक्सी चलाउने नेपाली चालक शुभाकर खड्कालाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेकी छिन् । सन्फ्रान्सिस्को प्रहरीका अनुसार पक्राउ पर्ने २४ वर्षीया मलेसिया
एजेन्सी । अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति जो बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ । अहिलेसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर
भारतमा कोरोनाविरुद्धको खोप निर्माण क्षमता वृद्धि गर्नको लागि आर्थिक सम्झौताको घोषणा गर्ने योजना रहेको उक्त अधिकारीले बताएका छन् ।
अमेरिकी विदेश विभागको तथ्याङ्क अनुसार यात्रा प्रतिबन्धका कारण करिब ४० हजार मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन् । ट्रम्प प्रशासनले ईरान, लिबिया, सोमालिया, सूडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका
काठमाडौं । अमेरिकाले कोरोना विरुद्धको खोप लगाएका व्यक्ति बिना मास्क हिंड्न सक्ने जनाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक स्वतन्त्र रुपमा