नर्थ क्यारोलाइनाको चार्लोटबाट ४८ किलोमिटर पर साउथ क्यारोलाइनाको रक हिल स्थित घरमा उनीहरूको शव फेला परेको हो । राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण सम्बन्धी नयाँ नियम ल्याउने घोषणा गरेका बेला
पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथिको हत्या अभियोगको सुनुवाइको तेस्रो दिन हिजो नयाँ भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियोमा फ्लोइडले आफूलाई क्षति पुग्ने खालको गतिविधि नगरिदिन आग्रह गरेको समेत देखिने
एजेन्सी । अमेरिका पुनः एकपटक महामारीको गम्भीर ‘प्रलय’ अवस्थामा अघि बढ्दै गइरहेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले चेतावनी दिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) की
एजेन्सी । म्यानमारको पछिल्लो घटनाले स्तब्ध बनाएको अमेरिकाको टिप्पणी छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन त्रस्त भएको बताउनुभएको छ । शनिवार म्यानमारमा सैनिक दमनमा कू
तुफानका कारण अमेरिकाका विभिन्न राज्यका सयौं परिवार विस्थापित भएका छन् । तुफानको सबैभन्दा बढी प्रभाव अलाबामा शहरमा परेको समाचारमा उल्लेख छ । त्यहाँका अधिकांश घरहरू ध्वस्त भएका छन् ।
एजेन्सी । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेको छ । अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिकाको सीमाबाट अमेरिका प्रवेश
काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीको गोली प्रहारबाट एक प्रहरीसहित १० जना मारिएका छन् । कोलोरोडोको बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । घटना लगत्तै
क्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनी अस्ट्राजेनेकाले भारतमा विकास गरेको कोभिसिल्ड खोप अमेरिकी परीक्षणमा पनि सुरक्षित र प्रभावकारी पुष्टि भएको छ ।
काठमाडौं । अमेरिका र चीनका उच्च अधिकारीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक अमेरिका र चीनबीच भएको वार्तामा दुवै देशका अधिकारी आरोपप्रत्यारोपमा उत्रिएको बीबीसीले
काठमाडौं । अमेरिका र रुसबीच भइरहेको वाकयुद्ध सर्वत्र आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई हत्याराको आरोप लगाएलगत्तै बाइडेनको सर्वत्र आलोचना सुरु भएको हो ।