जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएको थियो ।
एजेन्सी । अमेरिकाको एक अदालतले अघिल्लो वर्ष मारिएका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा प्रहरी अधिकारी देरेक साउभिनलाई दोषि ठहर गरेको छ । लामो बहसपछि न्यायाधशहरुले प्रहरी अधिकारी साउभिनमाथि लगाएका सबै
एजेन्सी । अमेरिकाले कोरोनाभाइरस महामारीका कारण विश्वका ८० प्रतिशत देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई आग्रह गरेको छ । नयाँ यात्रा निर्देशिका जारी गर्दै अमेरिकाले यात्रुहरुलाई कोरोना माहामारीको जोखिम अत्यधिक रहेको
एजेन्सी । चीन र अमेरिकाले जलवायु परिवर्तको मुद्दामा सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका छन् । साथै यसबारे अन्य मुलुकसँग सँगसँगै काम गर्न इच्छुक रहेको पनि उनीहरुको भनाइ छ । गत
एजेन्सी । अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको छन् । सो शहरमा रहेको फेडेक्सको कार्यालय बाहिर ती व्यक्तिले सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या
एजेन्सी । उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्नेबारे अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग दक्षिण कोरियाका राष्ट्रपति मुनजे इनबीच छलफल हुने भएको छ । आगामी महिना ह्वाइट हाउसमा हुने वार्तामा उत्तर कोरियाले
एजेन्सी । अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति जो बाइडेनले रसियाविरुद्ध नयाँ प्रतिबन्ध जारी गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । सो आदेश जारी भएसँगै कुटनीतिक आचारसंहिता
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सबैभन्दा लामो युद्ध अन्त्य गर्न मे १ देखि अफागानिस्तानमा रहेका आफ्ना सेना फिर्ता बोलाउने घोषणा गर्नुभएको छ । सन् २००१ मा अमेरिकास्थित विश्व
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ पछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता बोलाउने बताउनुभएको छ । राष्ट्रपति बाइडेनले आफ्ना सेना फिर्ता बोलाउनेबारे चाँडै नै घोषणा गर्ने बीबीसीले जनाएको
एजेन्सी । अमेरिकाको मिनेसोटामा महिला प्रहरीको गोली लागेर एक अश्वेत युवाको ज्यान गएको घटनालाई लिएर प्रदर्शन भएको छ । अमेरिकाको मिनेसोटामा भेला भएका प्रदर्शनकारीहरुले प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् ।