एजेन्सी । मेक्सिकोले अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध १० अर्ब डलर बराबरको मुद्दा हालेको छ । अमेरिकाले लापरवाही ढंगले व्यापारिक फाइदाका लागि रक्तपातलाई बढावा दिएको भन्दै मेक्सिकोले क्षतिपूर्तिको
एजेन्सी, साउन २० । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ । प्रतिवेदन आएसँगै राष्ट्रपति जो
हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।
यस्तै बेलायतले ८, दक्षिण कोरियाले ५, फ्रान्स, नेदरल्याण्डले र न्यूजिल्याण्डले ४/४ तथा क्यानडा, चेक रिपब्लिक र क्रोएसियाले ३÷३ पदक जितेका छन् ।
यसै वर्षको मार्च २०२१ देखि मे २०२१ को बीचमा तालिबान लडाकुको तर्फबाट एक हजार तीन सय ८३ मा आक्रमण भएको र सम्झौतापछि आम सर्वसाधारणको हत्याको संख्या बढेको पाइएको छ ।
यसअघि अमेरिकाले स्वतन्त्र तिब्बतको समर्थन नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै चाओले अमेरिका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउनुभयो । चीनको आक्रोशप्रति अमेरिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।
एजेन्सी । अमेरिकाले अफ्गानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएसँगै त्यहाँ रहेका आफ्ना सहयोगीलाई पनि अमेरिका बोलाएको छ । अफगानिस्तानमा आफ्ना सेनालाई भाषामा सहजिकरण गर्ने करिब २५ सय दोभाषे र उनीहरुका परिवारलाई
भूकम्पपछि अलास्काको पेनिनसुला र एलेउटियन टापुमा सुनानीको चेतावनी दिइएको हो । स्थानीय मिडियाका अनुसार देशको पश्चिमी तटमा भएको नोक्सानको पनि आँकलन गरिराखिएको छ ।
एजेन्सी । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको छ । कोरोनाविरुद्ध
एजेन्सी । चीनले आफ्नो आणविक क्षमता विस्तार गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्न क्षमता विस्तारमा लागेको अमेरिकी वैज्ञानिकहरुले जनाएका छन् ।