नेपालका विभिन्न भागका अक्सिजन सिलिण्डरको वितरण सुरु भइसकेको र केही हप्तामा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सिलिन्डरहरू वितरण हुने दूतावासद्वारा जारी सूचना उल्लेख छ ।
एजेन्सी, साउन १३ । भारत भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । विदेशमन्त्री बनेपछि ब्लिन्केन पहिलो पटक दुई दिन भारत भ्रमणमा आउनुभएको
काठमाडौं, साउन १३ । सरकारले जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे सार्वजनिक जानकारी गराएको छ । कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । भ्रमणका क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नेछन् । ब्लिंकेन भ्रमणमा रहेकोबेला
काठमाडाै । सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ। उक्त समाचार याहू फाइनान्स, एपी न्यूज लगायतका विभिन्न पत्रिकाहरुमा हालै प्रकाशित भएका छन् । एक्जेम्प्लर कम्पनीले
एजेन्सी । अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ । चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङले आफुमाथिको सम्पूर्ण प्रतिबन्धनहरु ततकाल हटाउन माग गरेको हो
काठमाडौँ, साउन १० । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले
अफगानिस्तानबाट पहिलो खेपमा जोखिम अफगान नागरिक जुलाई महिनाकै अन्त्यसम्म अमेरिका लगिनेछ । उनीहरूलाई अमेरिकाको भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गठबन्धन बन्नुअघि नै देउवा र दाहालबीच संकल्प प्रस्ताव पारित संसदबाट अनुमोदन गर्ने सहमति भएको हो । संसदमा एमालेले विरोध नगरे पनि सार्वजनिक खपतका लागि सडक तताएका माओवादी नेताहरूका हकमा नैतिकताको
हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।