काठमाडौं । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ । सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे ।
काठमाडौं । अमेरिकाको पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका ४ चार जना बालबालिकासहित २५ जनाको मृत्यु भएको छ । साेही बाढीमा परी १२ जना भन्दा बढी बेपत्ता भएका हुन्
एजेन्सी । अमेरिकाको केन्टकी प्रान्तमा बाढी र वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५
भेटमा नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ । बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल
काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासकाबीच तल्लो सदनले
काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । साेही घटनामा ३ जना घाइते भएका हुन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले
दूतावास प्रवक्ताले प्रस्तावित राजदूत डिन थम्पसनको भनाइ चीनले नोटमा लिएको बताउनुभएको हो । नेपाली मिडियामा थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको’ भन्ने समाचार आएकोबारे प्रवक्ताले प्रतिक्रिया दिनुभएको हो
बिफर र मंकीपक्स रोकथामका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोपको एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा लगाइएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर