एजेन्सी । अमेरिकाको ओक्लोहामा राज्यको एउटा गाउँमा बेपत्ता दुई किशोरीको खोजीका क्रममा सातवटा शव फेला परेका छन् । लामो समयदेखि बेपत्ता रहेका १४ र १६ वर्षीया किशोरीहरुको खोजीका क्रममा ७
एजेन्सी । अमेरिकाको फेरेडल रिजर्भले अमेरिकाको बैंकिङ प्रणाली निकै मजबुत र उत्थानशील रहेको दाबी गरिरहेकाबेला अमेरिकामा फेरि अर्को बैंक टाट पल्टिएको छ । यता, कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले यो संकटग्रस्त
काठमाडौं । अमेरिकाको पहिलो नेपाली बज्रयान महाविहारमा चर्या नृत्य सम्पन्न भएको छ । अन्तराष्ट्रिय नृत्य दिवसको अवसरमा नृत्य मण्डला महाविहार, पोर्टल्याण्डमा नेपालको प्राचिन मौलिक गुह्य चर्या नृत्य प्रदर्शन गरेको हो
एजेन्सी । अमेरिकाले चीनमाथि साउथ चाइना सीमा आतंक सिर्जना गरेको आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै चीनले फिलिपिनी समुद्री जहाजहरुलाई सताउने गरेको
एजेन्सी । अमेरिकाको टेक्ससमा एक व्यक्तिले छिमेकीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । आफूसँग भएको बन्दुक प्रयोग गर्ने अभ्यासका क्रममा विवाद भएपछि उनले छिमेकीको घरमा प्रवेश
एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै
एजेन्सी । अमेरिकाको अलस्कामा दुई वटा सैन्य हेलिकप्टर क्र्यास भएका छन । तालिमबाट फर्किएका हेलिकप्टर अलस्काको हेली भन्ने स्थान नजिकै एकापसमा ठोक्किएर दुर्घटना भएको हो । अलस्कास्थित अमेरिकी सेनाले जारी
एजेन्सी । अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि महत्वपूर्ण सम्झौता भएको खुलासा भएको छ । वासिङटन भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो
एजेन्सी । अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ । ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७
एजेन्सी । अमेरिकामा २ दशमलव ४ प्रतिशतले घरको बिक्री घटेको छ । नेशनल एशाेसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा