Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


अमेरिकाको मिसिसिपीमा भूमरीमा परी २६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा आएको शक्तिशाली भूमरीमा परी करिब २६ जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यमा २५ जना र अलाबामा राज्यमा थप एक जनाको मृत्यु भएकाे हाे ।

युक्रेन प्रकरणले रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय

अमेरिकामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ८ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जनाइएकाे हाे

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

एजेन्सी । अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ

अमेरिकाकाे आरोप चीनद्वारा अस्वीकार

एजेन्सी । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई

रूसलाई घातक हतियार नदिन चीनलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध

वायुमण्डलमा मानवरहित तरिकाले राख्न मिल्ने शंकास्पद वस्तु पत्ता लगाउन बाइडेनकाे निर्देशन

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले वायुमण्डलमा मानवरहित तरिकाले राख्न मिल्ने शंकास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न राष्ट्रिय सुरक्षा टोलीलाई निर्देशन दिनुभएकाे छ । राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई

अमेरिकामा पूर्वपत्नीसहित ६ जनाको गोली हानेर हत्या

एजेन्सी । अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा एक पुरुषले आफ्नी पूर्व पत्नीसहित ६ जनाको गोली हानी हत्या गरेका छन् । प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती

अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : युएसएआईडी प्रमुख सामन्था पावर

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ । बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उहाँले

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकी आरोप

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको