Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नेपालले अफगानिस्तानलाई मानवीय सहयोग सामग्री पठाउने, भोलि काबुल जाँदै टोली

आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्योग परिसंघ र चेम्बरबाट अफगानिस्तानका लागि सहायता सामग्री हस्तान्तरण

काठमाडौं, पुस ३० । निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अफगानिस्तानका लागि मानवीय सहायता सामग्री हस्तान्तरण गरेका छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा

अफगानिस्तानमा दशौं लाख मासिन मृत्युको मुखमा पुग्नसक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने चेतावनी दिनुभएको

पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी अफगानिस्तानमा मारिए

काठमाडौं । पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आएको आतंकबादी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा

अफगानिस्तानमा हिमपातले सहायता सामाग्री वितरणमा समस्या

एजेन्सी । संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघ संस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको परेको छ । पछिल्ला केही दिनयता अफगानिस्तानमा वर्षा

अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । तालीवान सरकारले एक उर्दी जारी गर्दै कुनै पनि महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष

अफगानिस्तानमा छ सय बढी पत्रकारको जागिर गुम्यो

एजेन्सी । अफगानिस्तानमा तालीवान विद्रोहीले सत्ता सम्हालेदेखि हालसम्म ६ हजार ४ सय पत्रकारले जागिर गुमाएकाे तथ्यांक सार्वजनिक भएको छ । रिपोटर्स विदआउट बोर्डसले गरेको सर्वेक्षण अनुसार तालीवान विद्रोहीले २ सय

अफगानिस्तानमा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । तालिबान सरकारले अफगानिस्तानमा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको स्थानिय संचारमाध्यमले जनाएको

सम्पत्ति फुकुवाको माग गर्दै बन्द अमेरिकी दूतावास अगाडि अफगानि नागरिकको प्रदर्शन

एजेन्सी । अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न माग गर्दै सयौं प्रदर्शनकारीले बन्द गरिएको काबुलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासअगाडि प्रर्दशन गरेका छन् । हामीलाई खान दिनुहोस, हामीलाई जम्मा गरिएको पैसा

ओआइसीले अफगानिस्तानलाई आवश्यक मानवीय सहयोग दिने

एजेन्सी । इस्लामिक राष्ट्रहरुको संगठनले अफगानिस्तानमा आवश्यक मानवीय सहयोग जुटाउने भएको छ । अर्गनाईजेसन अफ इस्लामिक कोअपरेसनको वैठकले तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक संकटमा फसेको अफगानिस्तानलाई सहयोग जुटाउने प्रतिवद्धता जनाएको