Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाउने कार्य सरकारको उच्च प्राथमिकतामाः मन्त्री सिन्हा

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विश्व मौसम दिवसको अवसरमा

सरकार-निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने: मन्त्री सिन्हा

काठमाडाैं‌ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताउनुभएको छ । काठमाडाैंमा आइतबार २६ औं इप्पान दिवसको अवसरमा

२ महिनाभित्र विमानस्थलको सेवा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन

काठमाडाैं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिनुभएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणको २७ औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री सिन्हाले यस्ताे निर्देशन

पर्यटन क्षेत्रलाई उद्योग भनेका छौं, तर सुविधा दिएका छैनौं: मन्त्री सिन्हा

काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ। सिंहदरबारमा सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको

राजनीतिक दलसँगको छलफल सकारात्मक र फलदायीः मन्त्री सिन्हा (भिडियाेसहित)

काठमाडाैं। अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको बताउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुसँगको भेटका क्रममा राप्रपा कार्यालयमा बुधबार

राजनीतिक दलमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौं: मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको

निर्वाचनको विकल्प छैनः मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ। निर्वाचनकाे बारेमा सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनलाई भयमुक्त, समावेशी

निर्वाचनको तयारीमा केन्द्रित: मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ। सिंहदरवारमा आइतबार १९ औं संघीय संसद सेवा दिवसमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको

उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै: मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको छ। काठमाडौंमा आइतबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

आगामी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ सरकार अघि बढेको छ: कानूनमन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताउनुभएकाे छ। मुलुकमा तोकिएको मितिमा नै निर्वाचन