Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अध्यादेश खारेजी माग गरेको रिट सर्वोच्चमा दर्ता, प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म विपक्षी

काठमाडौं, पुष १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अमान्य र बदर घोषित गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले

अध्यादेश प्रकरणः ओली–दाहाल बैठक, स्थायी कमिटीका सदस्यहरु प्रतीक्षामा

काठमाडौं, पुष १ । संवैधानिक परिषदसम्बन्धि अध्यादेश प्रकरणले तातेको सत्तारुढ नेकपाको राजनीति सग्ल्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटब बैठक चलिरहेको छ । आजै बसेको पहिलो बैठकमा दाहालले

अध्यादेश प्रकरणः संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसद पुगे शितलनिवास

काठमाडौं, पुष १ । संघीय संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नेकपा स्थायी समिति सदस्य भीम रावल, पम्फा भुषाललगायतका नेता विशेष

संवैधानिक परिषद अध्यादेशविरूद्ध सर्वोच्चमा रिट पेश, राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म विपक्षी

काठमाडौं, पुस १ । सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धि अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)

पकिस्तानमा बलात्कारीलाई औषधिमार्फत नपुंसक बनाउने

काठमाडौं । पाकिस्तानमा बलात्कारसम्बन्धी नयाँ अध्यादेश जारी गरिएको छ । लाहोरमा एक जना महिलामाथि भएको सामुहिक बलात्कारको विषयले देशभर आक्रोश पैदा गरेपछि बलात्कारीलाई कडा कारवाहीको प्रावधानसहित नयाँ अध्यादेश ल्याईएको हो

अध्यादेश ल्याएर ओलीले संवैधानिक व्यवस्थामाथि नै खेलवाड गरेः भिमार्जुन आचार्य

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थामाथि नै खेलवाड गरेको संविधानविद् भिमार्जुन आचार्यले आरोप लगाउनुभएको छ । पार्टीको आन्तरिक विवादमा रुमलिएका प्रधानमन्त्री ओलीले जुनसुकै

अध्यादेश प्रकरणः कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद्

‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश कानुनविपरीत’

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद् बैठकको गणपूरक संख्यासम्बन्धी प्रावधान अध्यादेशमार्फत् संशोधन गरेकोमा संविधानविद्हरुले पनि आपत्ति जनाएका छन् । संविधानविद् भीमार्जुन आचार्यले सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ती

अध्यादेशले नेकपामा झन् चर्कियो विवाद

काठमाडौं, मंसिर ३० । सत्तारुढ दल नेकपाभित्र बल्झिएको विवाद समाधानको खोजी स्थायी कमिटी बैठकमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशले विवाद झन् बढाएको छ । सरकारका

संसद छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : देउवा

काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । सरकारले संवैधानिक परिषद् अध्यक्षसहित वहाल रहेका बहुमत सदस्य उपस्थित भएमा