१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं, पुष ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं, पुष ३ । संवैधानिक परिषदसम्बन्धि सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएपनि सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण

अध्यादेशविरुद्ध परेको रिटका आज सर्वोच्चमा पेसी, संवैधानिक इजलासमा सुनुवाई हुने

काठमाडौं, पुस ३ । संवैधानिक परिषदसम्बन्धी सरकारले जारी गरेको अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको शुक्रबार (आज) पेसी तोकिएको छ । अधिवक्ताहरु अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठी र राष्ट्रपति कार्यालय,

प्रधानमन्त्रीले मानेनन् पार्टी सहमति, फेरि बोलाए संवैधानिक परिषद बैठक

काठमाडौं, पुष २ । पार्टीका नेताहरुसँग गरेको सहमति विपरित प्रधानमन्त्री केपी ओलीले फेरि संवैधानिक परिषको बैठक बोलाउनुभएको छ । मंगलबार राष्ट्रपतिबाट जारी गराएको संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिन बुधबार नेकपाको

लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र !

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषदमा आफूनुकूल संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीबाट ‘बिजुली गति’ मा अध्यादेश जारी गराउनु भएका प्रधानमन्त्री केपी ओली पुष १ गतेको दिउँसो हुँदानहुँदै

८३ सांसदको त्यो हस्ताक्षर, जसले भण्डारी र आफ्नो पद धरापमा पर्ने भयले गले ओली

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओली चौबीस घण्टाको अन्तरमा ३६० डिग्रीको फन्को मार्न बाध्य हुनुभयो । उहाँ मात्र होइन राष्ट्रपति विद्या भण्डारीसमेत ओलीको तालमा नाच्दा चरम नैतिक संकटमा फस्नु भएको

तत्काल संसद बैठक बोलाउः नेपाली कांग्रेस

काठमाडौं, पुष १ । नेपाली कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ । कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको काठमाडौंमा बसेको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको

नेकपा स्थायी कमिटी बैठक शुरु, प्रधानमन्त्री पनि सहभागि, ओलीले अध्यादेश फिर्ता लिने

काठमाडौं, पुष १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरू भएको छ । निकै लामो गलफत्ती पछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि बैठकमा सहभागि

अध्यादेश खारेजी माग गरेको रिट सर्वोच्चमा दर्ता, प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म विपक्षी

काठमाडौं, पुष १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अमान्य र बदर घोषित गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले