Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


मानव अधिकार आयोगका ५२ प्रतिशत बढी सिफारिस कार्यान्वयन नभएकाे अध्यक्ष मगरकाे गुनासाे

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था अत्यन्तै न्यून रहेको बताउनुभएको छ । संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको