Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


ललितपुर महानगरपालिकाद्वारा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका कामको सर्वत्र सकारात्मक प्रभाव पर्न थालेको छ । ललितपुर महानगरपालिकाले पनि फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ