Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


बझाङमा समाजवादी र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा,११ मतले एमाले अघि

बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ । बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले