Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सडक निर्माणमा ढिलाई गरेकाे भन्दै इटहरीका मेयरले ठेकेदारको गाडी लिए नियन्त्रणमा

काठमाडाैं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदारको गाडी नियन्त्रणमा लिनुभएकाे छ । उहाँले सडक निर्माण कार्य सुस्त गतिमा गरेकाे भन्दै ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिनुभएकाे हाे ।