ओखलढुंगा । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ बोदेलमा शुक्रबार बिहान पहिरो जाँदा हुङ्गा खोला थुनिएर ताल बनेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पहिरोका कारण खोला थुनिएपछि १ सय मिटर लम्बाइ र १५