Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


सगरमाथा क्षेत्रमा हिम चितुवा फेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा क्षेत्रको खुम्बुमा हिम चितुवा फेला परेको छ । वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर कितिया पावलोस्कीले हिम चितुवाको तस्वीर खिचेर