Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


घरायसी विवाद : चक्कु प्रहार गरी एक युवकको हत्या

काठमाडाैं । काठमाडौंको थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका–३ खरिबोट स्थित डेरामा बस्ने २० वर्षीय जाकिर मन्सुरीको हत्या अभियोगमा प्रहरीले ३८ वर्षीय

१९ पटक पेसीमा चढेको सभामुखविरुद्धकाे मुद्दाको सुनुवाई आज हुने

काठमाडैं । प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुने भएको छ । सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा तोकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश