Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गत साउनमा वैदेशिक रोजगारीमा जान ७० हजार बढीले श्रम स्वीकृति लिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनेमा