३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


बागमती सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)

सरकारले आगामी वर्षका लागि अनुमानित खर्चका लागि कर राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार संकलन हुने अनुमान गरिएको

नेविसंघको नेतृत्वमा अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

हालसम्मको अभियानअन्तर्गत अक्सिजन कन्सर्न्ट्रेटर ३ थान, सर्जिकल मास्क ३०,००० थान, एन नाइन्टी फाइभ मास्क १५०० थान, पीपीई सेट ५०० थान, स्यानिटाइजर १५० लिटर, फेससिल्ड ३०० थान, ग्लोभ्स १० बक्स लगायत

कर्णालीको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५ सय शय्याको अस्पताल बनाउने कार्यक्रम ल्याएको सरकारले कर्णालीका १० वटै जिल्लाहरूमा एक भेन्टिलेटरसँगैे अक्सिजनसहितको ५० शय्याको अस्पतालको स्थापना गर्ने जनाएको छ ।

प्रदेश १ को नीति तथा कार्यक्रमको प्राथमिकता स्वास्थ्य, कृषि र पूर्वाधार निर्माण (पूर्णपाठ)

विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गरिने विषय पनि कार्यक्रममा समेटिएको छ ।

प्रदेश २ काे नीति तथा कार्यक्रम : चुरे संरक्षणसँगै स्वास्थ्य, शिक्षा, कृषि र राेजगारी प्राथमिकतामा (पूर्णपाठ)

प्रत्येक जिल्लामा अतिथि सदन र जनकपुरधाममा मधेश सम्मेलन केन्द्रको स्थापना गरिनुका साथै चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

बालबालिकाकाे कोभिड उपचारका लागि जनशक्ति र स्वास्थ्य व्यवस्था कमजोर

संक्रमणका कारण १० वर्षमुनिका र ११ देखि २० मुनिका ३७–३७ जना बालबालिकाको मृत्यु भइसकेको छ । हालसम्म १० वर्ष मुनिका १४ हजार ४८ जना बालबालिका संक्रमित हुँदा ११ देखि २०

सुदूरपश्चिमको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने

सोमबार बसेको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता सहितको पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै मन्त्री शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको

दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने

श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

बागलुङको एकै टोलमा १ सय बढी संक्रमित, उपल्लाचौर क्षेत्र ‘सिल’

उपल्लाचौरको डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रसहुँदै वडा कार्यालय क्षेत्रमा १ सय भन्दा बढी संक्रमित भएपछि स्थिति नियन्त्रणका लागि ‘सिल’ गर्नुपरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी

मनसुनमा हुने स्वास्थ्य समस्याको सामना गर्न मन्त्रालय तयार

विपतबाट तुरुन्त उद्दार गर्न प्रत्येक स्थानीय तहमा र्‍यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उहाँको भनाइ छ ।