Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


लहान–२२ मा ‘घर–घरको शान’ अभियान, सडक नाटक र र्‍यालीमार्फत स्वच्छताको सन्देश (तस्वीरसहित)

लहान । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत वडा नं. २२ को सिसौनी र पतेरवा क्षेत्रमा बिहीबार सडक नाटक तथा स्वच्छता र्‍याली आयोजना गरिएको छ। समुदायमा