Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा

स्याङ्जा, असार २९ । अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न भागमा गएको पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । पहिरोले १२ घण्टा अवरुद्ध बनेको स्याङ्जा—पोखरा र स्याङ्जा—वालिङ खण्डको सिद्धार्थ राजमार्ग अहिले खुलेको

स्याङ्जामा साथी हत्याको आरोप लागेका दुईजना पुर्पक्षका लागि जेल चलान

स्याङ्जा, असार २० । आफ्नै साथीको हत्याको आरोप लागेका दुईजनालाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल चलान गरेको छ । गल्याङ नगरपालिका–४ का ३२ वर्षीय पदमप्रसाद पाण्डेयको हत्याको आरोप लागेको

स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सकियो

स्याङ्जा, असार २० । स्याङ्जामा ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष मध्य असारमा करिब २५ प्रतिशतमात्रै रोपाइँ सकिएको यस जिल्लामा पानी परेका कारण रोपाइँ समयमै भएको